स्थानिय तहको वित्तिय जोखिम मुल्याङ्कन तथा संस्थागत क्षमता मुल्याङकन कार्यक्रम सम्पन्न
२१२६
गुल्मी। आज गुल्मीको रेसुङ्गा नगरपालिकामा स्थानिय तहको वित्तिय जोखिम मुल्याङ्कन तथा संस्थागत क्षमता मुल्याङकन कार्यक्रम सम्पन्न भएको छ।
रेसुङ्गा नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति गुल्मीको सहजिकरण , समन्वयमा स्थानीय तहको वित्तिय जोखिम मुल्याङ्कन , संस्थागत क्षमता मुल्याङकन तथा आर्थिक विकास मुल्याङ्कन सम्बिधि अभिमुखिकरण कार्यक्रम सञ्चालन भयो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य , सम्पुर्ण वडाका सचिवहरु ,रेसुङ्गा नगरपालिकाका शाखा प्रमु्खहरु लगायलको सहभागिता रहेको थियो।
त्यसैगरि गुल्मी जिल्लाकोे समन्वय समितिका प्रमुखलज्युबाट प्रशिक्षण दिएर कार्यक्रम सम्पन्न गरिएको थियो।