Advertisement
विज्ञापन

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा



Advertisement
विज्ञापन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोट पुगेका रास्वपा सभापति लामिछाने र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।


Advertisement
Advertisement
Advertisement

राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गरेको अवस्थामा लामिछाने बालकोट पुगेका हुन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad