Advertisement
विज्ञापन

सशस्त्र प्रहरीमा प्रहरी निरीक्षकसहित २८८ जनाको जागिर खुल्यो



Advertisement
विज्ञापन

बुटवल। सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ।आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ।

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन्।


Advertisement
Advertisement
Advertisement

प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad