Advertisement
विज्ञापन

सेयर बजार एकल अंकले घट्यो



Advertisement
विज्ञापन

काठमाडौं । सेयर बजार एकल अंकले घटेको छ । बिहीबार ८–७१ अंकले घटेको सेयर बजार २०४९–२८ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ ।


Advertisement
Advertisement
Advertisement

यसदिन ११३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad