Advertisement
विज्ञापन

वामी सेवा समिति जापानको सातौ अधिवेशन सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी । वामी सेवा समिति जापानको सातौ अधिवेशन जापानमा सोमवार टोकियोमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशले सर्वसम्मत रूपमा दिलिप थापाको अध्यक्षतामा वामी सेवा समिति जापानको नँया कार्य समितिको चयन गरेको छ ।

त्यस्तै कार्य समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल खत्री,सचिव सुजन खत्री,सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटा रहनु भएको छ ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै कार्य समिति सदस्यहरुमा खिम बहादुर खत्री,मख्खन घर्ती,सुवास परियार,यज्ञ प्रसाद घिमिरे,प्रकाश जिसी,खिम बहादुर नेपाली,टंक लामिछाने,बावुराम काफ्ले, शिव के।सी।डि।वी।रायमाझी, देव सापकोटा रहनु भएको छ ।

साथै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने जनाइएको छ । अधिवेशन टोकियोको शिबुया स्थित मनसुन बारमा सम्पन्न भएको थियो ।

अधिवेशनमा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिएको थियोे ।त्यस्तै कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आईरहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad