Advertisement
विज्ञापन

अर्घाखाँचीमा कार दुर्घटना हुदाँ एक जना घाईते



Advertisement
विज्ञापन

अर्घाखाँची। अर्घाखाँचीमा कार दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना घाईते भएका छन् ।बिहीवार जिल्लाको पाणिनि गाउँपालिकादेखि सन्धिखर्क जाँदै गरेको लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पाणिनि गाउँपालिका १ पणेनाका अर्जुन पोख्रेल घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कार सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खसेको थियो । कारमा चालक पोख्रेल सहित उनका १ छोरा र १ छोरी सवार थिए । उनका छोरा छोरीको अवस्था भने सामान्य रहेको छ ।


Advertisement
Advertisement
Advertisement

घाईते पोख्रेललाई छातिमा समस्या देखिएपछि थप उपचारका लागि श्री एयरलाइन्सको हेलिकप्टरबाट मेडिसिटी अस्पताल काठमाडौँ लगिएको छ ।घाईते पोख्रेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक हुन्।साभारःअर्घाखाँची ड्ट कम

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad