Advertisement
विज्ञापन

नेप्सेमा सामान्य अंकको गिरावट



Advertisement
विज्ञापन

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो नेप्से सूचक १७ अंकले घट्दै २०७० अंकमा अडिएको थियो ।आज उक्त अंकमा जम्मा १.९३अंकको मात्र गिरावट हुँदै २०६८.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

१७ अंकले नेप्से सूचक घटेको अघिल्लो दिन ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad