Advertisement
विज्ञापन

सूनचाँदीको मूल्य बढ्यो



Advertisement
विज्ञापन

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढ्दा चाँदीको मूल्य १० रूपैयाँले बढेको हो ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४८५ रूपैयाँ तोकिएको छ ।


Advertisement
Advertisement
Advertisement

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख १९ हजार ३५० र चाँदीको मूल्य १ हजार ४७५ रूपैयाँ तोकिएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad