Advertisement
विज्ञापन

रुरु र सत्यवती गाउँपालिकालाई जोड्न बढिगाड खोलामा झोलुङ्गे पुल बन्ने



Advertisement
विज्ञापन

गुल्मी।गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा र सत्यवती गाउँपालिकाको ६ खैरेनीलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बढिगाड खोलामा निर्माण हुनेछ । शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन ।

लामा कन्ट्रक्सन प्रालीले पुल निर्माणको जिम्मा पाएको छ ।सडक पुर्वधार विकास कार्यालय गुल्मीको एक करोड ७५ लाख लगानीमा ६ महिना भित्रमा काम सम्पन्न हुनेछ ।समयमै गुणस्तरीय ढंगले काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई सचेत गराएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।


Advertisement
Advertisement
Advertisement

झोलुङ्गे पुलले दुई स्थानीय तहका नागरिकलाई सहजता ल्याउनुका साथै कृषि उपजले समेत बजार पाउने सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad