Advertisement
विज्ञापन

मुक्तिनाथ विकास बैंकले बोनस सेयर दिने



Advertisement
विज्ञापन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । यसअघि गत आर्थिक वर्ष बैंकले १३.५० प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad