Advertisement
विज्ञापन

लाभांश नदिने बैंकको सूचीमा थपियो हिमालयन बैंक



Advertisement
विज्ञापन

काठमाडौँ । हिमालयन बैंक लिमिटेड आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने बैंकहरुको सूचीमा थपिएको छ । कम्पनीको ४४६ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांस वितरण नगर्ने प्रस्ताव गरेसँगै यो सूचीमा हिमालयन पनि थपिएको हो ।

आज बिहान साढे ९ बजे बसेको बैंकको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको जनाइएको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि पठाउने निर्णय समेत बैंकले गरेको छ ।


Advertisement
Advertisement
Advertisement

हिमालयन बैंकले चालू आर्थिक वर्षको बजेटले गरेको व्यवस्था बमोजिम ठूला करदाताको कार्यालयमा दाखिला गरेको थियो । बैंकले कार्यालयमा ३० करोड ८९ लाखभन्दा धेरै कर बुझाएको थियो । यस्तै, साबिकको सिभिल बैंककातर्फबाट समेत १ करोड ९१ लाख रुपैयाँ बुझाएको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad