Advertisement
विज्ञापन

पेस्तोल र खैरो हेरोइनसहित २ जना पक्राउ



Advertisement
विज्ञापन

 काठमाडौं । अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ राउण्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल, खाली म्याग्जिन र लागु ‌औषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला परेको कार्यालयका सूचना अधिकृत मिलन केसीले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

पक्राउ परेका दुवै जनालाई लागु ‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको उनले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad