Advertisement
विज्ञापन

अर्घाखाँचीको अर्घा साना किसान कृषि सहकारी संस्था.लि ९वौं वार्षिक साधारण सभा सम्पन्न



Advertisement
विज्ञापन

सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १० मा रहेको अर्घा साना किसान कृषि सहकारी संस्था लि,अर्घा ले नवौं वार्षिक साधारण सभा २०८० साल मंसिर २९ गते शुक्रवार का दिन सम्पन्न गरेको छ। सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य तथा  जिल्ला कृषि संघका लक्ष्मण कँडेल विशिष्ट अतिथि जिल्ला सहकारी संघ उपाध्यक्ष,लालीगुराँस महिला बिकास बचत तथा ऋण सहकारी

संस्थाको अध्यक्ष्य जानका बन्जाडे ,सन्धिखर्क नगरपालिका वडा नं १० का वडा अध्यक्ष मोहन सिंह ठकुरी ,सिटिजन लाइफ इन्स्योरेन्स अर्घाखांची शाखा प्रमुख नारायण जी सी ,सल्लाहकार समिति सदस्य देवकी नन्दन भुसाल,धर्म राज पोख्रेल, रुपा गन्धर्व  पत्रकार महासंघ  प्रदेश सदस्य प्रेम नारायण आचार्य ,अर्घाखांची वुलेटिनका सम्वाददाता सुदिप भट्टराई लगायतको उपस्थितिमा सभा सम्पन्न भएको थियो।


Advertisement
Advertisement

सभामा  सन्धिखर्क नगरपालिका वडा नं १० को धरमपानी आधारभूत स्वास्थ्य केन्द्रको प्रमुख रमा पराजुली , सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी का शाखा प्रमुख, पत्रकार प्रेम नारायण आचार्य, जानका बन्जाडे  साथै वडा अध्यक्ष मोहन सिंह ठकुरी लेआफ्नो मन्तव्य राख्नुभएको थियो।

सभामा  शेयर सदस्य  हरुमा आर्थिक वर्ष २०८०/८१ का कार्यक्रमहरु  समावेश गरिएको थियो । कार्यक्रममा संस्थाले २०७९/०८० मा गरेको लगानी, ब्याज ,ऋण र ब्याजदर समेत उल्लेख गरिएको थियो।

नेपालको गरिबी न्यूनीकण गर्ने उद्देश्यले सरकारले कृषि विकास बैक मार्फत वि सं २०३२ साल  देखि सुरु गरेको कार्यक्रम यस नगरपालिका (तत्कालिन अर्घा गा वि सं)मा आ ब  २०७१/०७२ देखि  यस सहकारी सञ्चालन गरिएको थियो।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement