Advertisement
विज्ञापन

कृषि विभागले ६ लाख बढीको जिन्सी मालसामान लिलाम गर्दै



Advertisement
विज्ञापन

काठमाडौँ । कृषि विभागले ६ लाख बढीको जिन्सी मालसामानको लिलाम गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै ६ लाख ६० हजार ८ सय ८९ रुपैयाँको मालसामानको लिलामका बोलपत्र आह्वान गरेको हो।

विभागले दोस्रो पटक सूचना जारी इच्छुक व्यक्ति, फर्म,संस्था वा कम्पनीबाट बोलपत्र आह्वान गरिएको हो । पौष १ गतेसम्म बोलपत्र खरिद गरी पौष २ गते १२ बजेभित्र दर्ता गराउन भनिएको छ।पोष २ गते नै दरभाउ पत्र खोलिने सूचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad