Advertisement
विज्ञापन

रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ



Advertisement
विज्ञापन

बुटवल। रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सियारी  गाउँपालिका-२ का  ४१ वर्षीय ‘अमेरिका’ भनिने अजय थारु रहेका सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिए ।

अन्दाजी ६ एमएमको रिभल्वर पेस्तोलसहित थारुलाई राति ११ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad