Advertisement
विज्ञापन

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा मृत्यु २ जना विद्यार्थीकाे मृत्यु



Advertisement
विज्ञापन

पोखरा।पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ ।दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएकाे कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारकाे पृथ्वी राजमार्गमा ठक्कर दिएकाे थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियाे ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad