Advertisement
विज्ञापन

सेयर बजारमा तेस्रोपटक सर्किट लागेपछि बजार बन्द



Advertisement
विज्ञापन

 काठमाडौँ ।साताको पहिलो कारोबार दिन आइतबार बजार ६ प्रतिशतले बढेपछि नेप्सेमा तेस्रो पटक सर्किट लागेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो।


Advertisement
Advertisement

समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक १११ अंकले बढेर बन्द भएको छ। आइतबार बजार खुलेको पहिलो एक घण्टामा नेप्से सूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको छ।

पहिलो सर्किट लाग्दा कारोबार २० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि ५ प्रतिशत बढेर ४० मिनेट र तेस्रो सर्किट लागेसँगै बजार दिनभरिका लागि भन्द भएको छ।

४० मिनेटपछि सेयर कारोबार खुल्ने छ। त्यसपछि पुनः ६ प्रतिशत पुगे दिनभरिको लागि कारोबार बन्द हुन्छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement