Advertisement
विज्ञापन

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घट्यो



Advertisement
विज्ञापन

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad