Advertisement
विज्ञापन

तोलामा ८ सयले घट्यो सुनको मूल्य



Advertisement
विज्ञापन

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।


Advertisement
Advertisement

मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad