Advertisement
विज्ञापन

कला संस्कृति संरक्षण र सर्वद्धन युवा समूहबुटवलद्वारा असहायलाई सहयोग



Advertisement
विज्ञापन

गुल्मी । कला संस्कृति संरक्षण र सर्वद्धन युवाहरुले हिन्दुहरुको महान पर्व तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र सम्बर्द्धन युबा समुहले आयोजना गरेको मौलिक देउसि भैलो कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाई हामी सबै मिली आफ्नो कला संस्कृति संरक्षण र सर्वद्धन गर्न एक जुट हौ भन्ने मुल नारा सहित शुभ दिपावली २०८० को अबसरमा कला संस्कृति संरक्षण र सर्वद्धन युवा समूहबुटवलद्वारा आयोजित मौलिक देउसी भैलो कार्यक्रमबाट उठेको रकम बुटवल उप(महानगरपालिका भित्र रहेका विभिन्न अनाथ, अपाङ्गता, दृष्टिविहिन, वृद्धवृद्धाहरुलाई सहयोग हस्तान्तरण गरेका छन्।


Advertisement
Advertisement

अझै सामाजिक कार्यमा हाम्रा हात हरु डगमगाउने छैन्नन निरन्तर हुनेछ जे बोल्छौ त्यो गरेर छाड्छौ हाम्रो मौलिक देउसी भैलोलाई सहयोग गर्ने सहयोग मनहरुलाई हृदय देखि नै आभार प्रकट गदैँ ती असहाय ,ती अनाथ ती अपांग ,द्र्ष्टिबिहिन ,वृद्धबृद्दाहारुलाई मलम पट्टी लगाउने सहयोग अभियान आगामी दिन,आगामी वर्षमा पक्कै पनि जिल्ला हुँदै अनेत्र ठाउ समेत समेट्ने छौ।

भन्दै उक्त कार्यक्रम सफल बनाउनको लागि अहम भुमिका निर्वाह गर्नुहुने सहयोगी मन प्रती हार्दिक नमन गरेका छन।साथै आगामी दिनहरुमा पनि संस्कृति संरक्षण र सर्वद्धन युवा समूह बुटवलले यी र यस्ता सामाजिक कार्यमा निरन्तर खट्ने प्रतिबद्धता समेत जनाएका छन।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement