Advertisement
विज्ञापन

अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान



Advertisement
विज्ञापन

बुटवल। अखिल क्रान्तिकारिका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान गरेका छन् ।बुटवलमा रहेको ब्लड बैंकमा बुधबार एक कार्यक्रमका बिच रक्तदान गरेका हुन् ।

पछिल्लो समय होटेल, रेस्टुरेन्टममा गएर जन्मदिन मनाउने प्रचलन बढ्दै गएकोमा आफुभने सामाजिक कार्य गरेर जन्मदिन मनाउन लागेको दिपक खत्रीले बताए ।


Advertisement
Advertisement

खत्री अखिल(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस स्व.वि.यु सदस्य तथा अखिल(क्रान्तिकारी) सह- सचिव समेत हुन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement