Advertisement
विज्ञापन

नेपाली कांग्रेसका महामन्त्री गगन थापा रेसुङ्गा दर्शनमा



Advertisement
विज्ञापन

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिबार बिहान गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको दर्शन गर्न पुगेका छ्न । रेसुङ्गा नगरपालिकाको जाउ हिड रेसुङ्गा अभियानको टिसर्टमा सजिएर त्यस पालिकाका मेयर तथा सो पार्टिका गुल्मी जिल्ला सभापति खिलद्ध्वज पन्थी सहितका नेताहरु रेसुङ्गा दर्शनमा पुगेका हुन ।

शनिबार दिउसो नेपाली कांग्रेस गुल्मीको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेता गगन थापा जिल्लाको सदरमुकाम आएको बेला रेसुङ्गा दर्शन पुगेको बेला नेता साथिहरु सङ्ग निकै रमाएका थिए । दुई दिन सम्म चल्ने सम्मेलनको पहिलो दिन शनिबार अबको आधा घण्टा पछि चिदिचौरमा खुल्ला आमसभा हुने र भोलि बन्दसत्र हुने सम्मेलन प्रचार प्रसार समितिका संयोजक तथा सो पार्टीका सहसचिव छवि पाण्डेले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

उनका अनुसार नेता थापा सहित केन्द्रिय सदस्य चन्द्र भण्डारी , चन्द्र केसी , नैनसिंह महर र र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन आई पुगेका छ्न । अर्का महामन्त्री बिश्वप्रकाश शर्मा बाटोमा आउदैछ्न । शभापति शेरबहादुर देउवा र बरिस्ठ नेता डाक्टर शेखर कोईराला आउने भनिएको भए पनि नआउने भएको पाण्डेले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad