Advertisement
विज्ञापन

बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–४ स्थित तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालका अनुसार ३५ वर्षीय राधा बुढा, १० वर्षीया मानुषी बुढा, आठ वर्षीय कृष चन्द र दुई वर्षीय कार्तिक चन्दको मृत्यु भएको हो।


Advertisement
Advertisement

आगलागीमा परेर २८ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्।आगलागीको कारणबारे खुल्न बाँकी रहेको डीएसपी अर्यालले बताए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement