Advertisement
विज्ञापन

बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु६१प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको  जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल–११ देविनगरका शेखर पोखरेको  भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad