Advertisement
विज्ञापन

गुल्मी एमालेले गर्दैछ भूकम्प पीडितलाई सहयोग



Advertisement
विज्ञापन

गुल्मी । गत कार्तिक १७ गते गएको भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो क्षति पुर्याएको छ। यो दुखद घडीमा विभिन्न ब्याक्ती, संघसंस्था र दाताहरूले आफ्नो गक्ष अनुसारको सहयोग गर्नुपर्ने आबश्यकता पनि छ।यस्तो अबस्थामा नेकपा एमालेले सर्कुलर नेै जारी गरेर झण्डै ११ सयको टोली भुकम्प प्रभाबित क्षेत्रमा पठाएको छ।

यसको बाहेक  पार्टीका विभिन्न कमिटि संगठनहरूले पनि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गरिरहेका छन्।नेकपा एमाले गुल्मीले पनि जिल्ला कमिटि अध्यक्ष बालसिं काउछाको संयोजकत्वमा एउटा टोली बनाएर रूकुम पश्चिमको भूकम्प प्रभाबित क्षेत्रमा काम गरिरहेको छ।


Advertisement
Advertisement
Advertisement

टोली आफुहरू बसुञ्जेल खाने बस्ने ब्याबस्था आफै गर्नेछ । भत्किएका घरहरूबाट सामान निकाल्ने , अस्थायी बसोबासका टहरा निर्माण गर्ने , साथै भूकम्प पिडितलाई नगद तथा जिन्सी राहत सामाग्री दिने जस्ता कार्यहरू यो टोलीले गर्ने गुल्मी जिल्ला अध्यक्ष काउछाले बताए।

जिल्ला अध्यक्ष काउछाको नेतृत्वमा रुकुमको सानो भेरी गाउँपालिकामा गुल्मीबाट गएको स्वयंसेवकको टोलिपरिचालन भएको छ । दुई दर्जन स्वयंसेवक टोलिको कमाण्डर युवा नेता मनोज काउछाले गरेका छन् ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad