Advertisement
विज्ञापन

नेपाली सेनामा खुल्यो रोजगारी



Advertisement
विज्ञापन

बुटवल। नेपाली सेनाले विभिन्न पदमा ३२ सय जनाका लागि रोजगारी खुलेको छ । सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले सैन्य पदमा २ हजार ९ सय र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो।


Advertisement
Advertisement
Advertisement

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।  रोजगारी खुलेकोबारे विस्तृत विवरण सहित विज्ञापन आजको गोरखापत्र दैनिकको पृष्ठ १५ मा प्रकाशन गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad