Advertisement
विज्ञापन

काठमाडौँमा मध्यराति भूकम्पको धक्का



Advertisement
विज्ञापन

काठमाडौं।मध्यराति काठमाडौँमा भूकम्पको धक्का गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

‘राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो’, उनले भने।भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा पनि महसुस गरिएको सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेका छन्।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement