Advertisement
विज्ञापन

अर्घाखाँचीमा विष सेवन गर्दा एक जनाको मृत्यु



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बिष सेवन गर्दा एक जनाको ज्यान गएको छ ।शितगंगा नगरपालिका ७, जलुकेका खुमबहादुर थापाको विष सेवन गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ७ को मगराकल्लेरी बस्ने थापाले तरकारीमा राख्ने विषादी सेवन गरेका थिए । उनलाई उपचारका लागी भैरहवा मेडिकल कलेज पुर्‍याईएपनि उपचारकै क्रममा ज्यान गएकाे हाे ।


Advertisement
Advertisement
Advertisement

पोष्टमार्टम पछी शव परिवारको जिम्मा लगाईएको र घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad