Advertisement
विज्ञापन

अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ



Advertisement
विज्ञापन

अर्घाखाँची।अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ परेका छन् ।जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले ७२ बर्षिया हरिकला भुसालको हत्या गर्ने एक जना अभियुक्तलाई बुधवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ ।

कार्तिक १४ गते खुकुरीको पछाडिको भागले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वार्ड नंं १ राजिमे बस्ने २० बर्षिया गोपाल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad