Advertisement
विज्ञापन

अर्घाखाँचीको लायन्स क्लबले जटिल प्रकारको रोगबाट ग्रसित भएका स्यामलाल नेपालीलाई गर्यो आर्थिक सहयोग



Advertisement
विज्ञापन

चुनौतीको पर्खालमा बीचमा पनि हरियाली ठाँउमा रम्न रमाउन सक्ने आफ्नो सुख भन्दा अरुको दुखमा मलाम लगाउनको लागि मनै देखि लाग्ने सामाजिक अगुवाहरुकोे सस्था सामाजिक संस्था लायन्स क्लब अर्घाखाँचीले बिगत केही बर्ष अगाडि देखि जटिल प्रकारको रोगबाट ग्रसित भई उपचारको प्रखाईमा अस्पतालको बेडमा छटपटाईरहेका सन्धिखर्क नगरपालिका निबासी स्यामलाल नेपाली लाई आर्थिक सहयोग गरेको छ

अर्घाखाँची लगायत र छिमेकी जिल्ला गुल्मीमा कार्यरत कर्मचारी लगायत विभिन्न सहयोगी मनहरुबाट सहयोग रकम सकलन गरी सस्थाका डाइरेक्टर एवम कुसल राष्ट्र सेवक कर्मचारी दुर्गा बहादुर बिक ले नेपालीको उपचारमा सगाउ पु¥याउनुभएको छ । विक अर्घाखाँचीमा कार्यरत भएता पनि छिमेकी जिल्लामा पनि समन्वय सहकार्यलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ ।


Advertisement
Advertisement

विकले केही बर्ष अगाडि देखि अर्घाखाँचीलाई कर्मथलो बनाई काम गर्नुभएको छ । विकले सामाजिक कामलाई पहिलो प्राथमिकता राखि जिल्लामा विभिन्न सघ सस्थामा नेतृत्व गदै आउनुभएको छ । सरल नरम मिलनसार स्वभाबका विकले आफुलाई विभिन्न सामाजिक सस्थामा आफनो नामलाई दर्ज गदै आउनुभएको छ । नेपाली लामोसमय देखि पेटमा पानी भरीई केही बर्ष देखि छटपटाई रहनुभएको छ ।

मानिस जन्मिएपनि समाज परिबर्तन रुपान्तरण कुरा गर्छ जीवनभर राजनितिक गर्छ क्रान्तिका परिबर्तन र समाजबादका कुरा गर्छ राज्यको नेतृत्व गर्छ तर जीवनको उत्तरार्दमा पुग्दासम्म आफ्नै लागि उपचार गर्ने गतिलो अस्पताल बनाउन नसकेर विदेशी अस्पतालको बेडमा छटपटाईरहेको बेलामा राज्यको सहयोग गर्छ तर जनस्तर विरोध आउँछ तर राज्यलाई नै सिकाउने गरी आफु बाचेर अरुलाई पनि बचाउन सक्ने व्यक्तिहरुको सामाजिक सस्था लायन्स क्लब हो जसले अर्घाखाँची जिल्लाका रचनात्मक र सामाजिक काम समेत गदै पनि आएको छ । नेपालीको उपचारमा विभिन्न व्यक्तित्वहरुको सहयोग गर्नुभएको छ ।

१ सन्तोष खनाल १५०० घरेलु तथा साना उद्योग कार्यालय (कार्यालय प्रमुख ) २ राजु पाण्डे १५०० कोस तथा लेखा नियन्त्रक कार्यालय (कोष नियन्त्रक) ३ बिष्णु प्रसाद पौडेल १००० भेटेरिनरि अस्पताल (कार्यालय प्रमुख) ४ योगेन्द्र मरासिनी १००० भेटेरिनरि अस्पताल (पशु प्राविधिक ) ५ हरि प्रसाद डुम्रे १००५ संघीय खानेपानी कार्यालय (लेखापाल) ६ विशाल भण्डारी १००० कोष तथा लेखा नियन्त्रक कार्यालय (सह लेखापाल) ७ बालकृष्ण भट्टराई ५०० कोष तथा लेखा नियन्त्रक कार्यालय (लेखापाल) ८ सुन्दलाल बि क ५०० भेटेरिनरि अस्पताल (अधिकृत छैटौं ) ९ शिव खनाल ५०० सिचाइ विकास डिभिजन कार्यालय (लेखापाल ) १० दिलिप कुमार के सि ५००

सन्धिखर्क नगरपालिका (कम्प्युटर अधिकृत ) ११ भुवन पन्थी १००० कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मी (लेखापाल) १२ शिव नेपाली १५०० स्वास्थ्य कार्यालय (कार्यालय प्रमुख ) १३ बिजय बराल १००० स्वास्थ्य कार्यालय (अधिकृत छैटौं ) जम्मा १२५०० बाह्र हजार पाँच सय पाँच रुपैया सहयोग गर्नुभएको हो सम्पूर्ण सहयोगी रास्ट्र सेवक कर्मचारीलाई धन्यबाद दिदै सहयोगी मनको लागि सहयोग गर्न ईच्छुकले esewa id no 9847109637 पठाउन सकिने बताइएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad