Advertisement
विज्ञापन

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



Advertisement
विज्ञापन

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।


Advertisement
Advertisement
Advertisement

सोमबार एक लाख १५ हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख १४ हजार ८५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै सोमबार तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad