Advertisement
विज्ञापन

अर्घाखाँचीमा भुकम्प पिडितका लागि राहत संकलन अभियान शुरु



Advertisement
विज्ञापन

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले रुकुम पश्चिम र जारकोटमा रहेका भुकम्प पिडितका लागि आज देखि जिल्लामा राहत संकलन अभियान शुभारम्म गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी मिसनको नेतृत्वमा आज देखि सदरमुकाम लगायत आसपासका ठाँउमा शुभारम्भ गरिएको अभियानमा आफुले सक्दो जुनसुकै सामान दिएर सहयोग गर्न सकिने बताउदै


Advertisement
Advertisement

कुनै नागरिक अप्ठ्यारो परेको बेलामा नागरिकलाई सहयोग गर्नु सबैको कर्तब्य भएको बताउदै यो अभियानमा सबैलाई सहयोगको लागि अपिल गदै आफुहरुले सकलन गरेको राहत सामग्री पिडितको हातमा छिट्टै पु¥याउने समेत बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement