Advertisement
विज्ञापन

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी



Advertisement
विज्ञापन

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार स्थिर रहको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement