Advertisement
विज्ञापन

राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको सामान बरामद



Advertisement
विज्ञापन

बुटवल । राजस्व  अनुसन्धान  कार्यालय बुटवलले  रुपन्देहीको  छपियाबाट  १५ लाख बरावरको  अवैध समान बरामद गरेको छ ।  कार्यालयबाट गस्तीमा गएको टोलीले  अवैध कपडा र  चकलेट गरी  १५ लाख  ४१  हजार  समान बरामद गरेको हो।

शुद्धोदन गाउँपालिका भलापुरमा  भन्सार  छली  गरेर  ल्याउँदै गरेको ८ लाख  १८ हजार  कपडा र सियारी गाउँपालिको छपियाका  प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा  ७ लाख २३ हजार बारबारको  विदेशी चकलेट बरामद भएको  कार्यालयको भनाइ छ ।


Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad