Advertisement
विज्ञापन

अर्घाखाँचीमा ७२ वर्षिय महिलाको संकास्पद शव फेला



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक वृद्धाको हत्या भएको आशंका गरिएको छ। मालारानी गाउँपालिका ९ गोखुङ्गाकी ७२ वर्षिय हरिकला भुसालको मृत अवस्थामा शव फेला परेको हो।

घरमै उनको शव फेला परेको र मृत्यु संकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। यद्दपी हत्यानै हो भन्ने यकिन भईनसकेको प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए। ‘वृद्धाको शव फेला परेको छ, उनले भने,’ प्रकृती हेर्दा हत्या जस्तो देखिन्छ। अनुसन्धान पछी पुष्टी हुने नै छ।’


Advertisement
Advertisement

हरिकलाले हिंजो मात्र सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेकी थिईन् ।  घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement