Advertisement
विज्ञापन

गोठमा आगलागी हुँदा पाँच लाखको क्षति



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको मालिका गाउँपालिका ६ फुलबारी बस्ने रामप्रसाद भण्डारीको गोठमा आगलागी भएको हो ।
गएराती २:४० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

विद्युत सट भई आगलागी हुँदा गोठमा रहेको भैँसी जलेर घाईते हुनुका साथै झण्डै ५ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।आगलागी भएको जानकारी पाउन साथ मरभुङ प्रहरी चौकीको टोली घटनास्थल पुगी स्थानीयको समेत सहयोगमा करिब ५ः२० बजे आगो पुर्ण रुपमा नियन्त्रणा आएको प्रहरीको भनाइ छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad