Advertisement
विज्ञापन

खिल्जीमा वडा अध्यक्षद्वरा खेलाडीलाई खेलकुद सामाग्री वितरण



Advertisement
विज्ञापन

भूमिकास्थान।”राष्ट्रको लागि खेलकुद स्वास्थ्य लागि खेलकुद ” मुल नाराका साथ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीका वर्तमान वडा अध्यक्षले प्रेम नारायण बेलबासेले बडा दसैं तथा छठ बर्षको पावन अवसरमा खेलाडीहरू लाई  खेलकुद सामग्री वितरण गर्नु भएको छ।

आफनो खर्चमा खेलडीलाई खेलकुद सामग्री वितरण गर्नुभएको हो ।खिल्जी युवा क्लब लाई १० सेट ब्याटमेन्टन साथै १० सेट भलिवल साथै जर्सी र सिस्नुपानी युवा क्लब डाडागाउँका लागि  १० सेट खेलकुद सामग्री र जर्सी वितरण गर्नु भएको छ ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा क्लबको अध्यक्ष बिष्णु बेल्बासे क्लब  को भलिबलको तर्फबाट किसान सुनार र रमेश बस्नेत क्लब ब्याडमिन्टन समुह बाट राजु सुनार र शंकर सेरेष्ठ सिस्नुपानी क्लबको तर्फबाट सुनिल भण्डारी र जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad