Advertisement
विज्ञापन

सन्धिखर्कमा ब्यापारीले सडक पेटीमा राखेर सामान बेच्ने गरेकाले हटाउन नगरपालिकाको निर्देशन



Advertisement
विज्ञापन

अर्घाखाची ।सन्धिखर्क नगरपालिकाको आयोजनामा शान्ति बगैचा ,मिडिया चोक चुत्राबेशीको भक्तीटोला रहेका पसलमा अनुगमन गरिएको छ।जसमा फलफुल तथा तरकारी पसल , खाद्यान्न पसल , फेन्सी पसल, भाडा पसल लगायतका करिव ३० वटा पसलमा अनुगमन गरिएको हो।

अनुगमनको क्रममा पसलहरुको दर्ता नै नगरि पसल संचालन गरेको , अधिकांसमा मुल्यसुचि नै नभएको पाइएकोले ३ दिनभित्र सबन्धित ठाउँमा गइदर्ता गर्न आग्रह गरिएको सन्धिखर्क नगरपालिकाका बजार अनुगमन संयोजक तथा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा अचार्यले जानकारी दिनु भयो ।अर्को तर्फ केही पसल १५लाख देखी २०लाख सम्म पुँजी भएका पसलले ५० हजार देखी एक लाख सम्म पुँजी देखाएकाले ति पसल लाई तत्कालको लागी पुँजी सुधारकोलागि समय दिएको सोहि समय अवधी भरमा सुधार गर्न र ब्यापारीले सडक पेटीमा राखेर सामान बेच्ने गरेकाले तिनभित्र हटाउन निर्देन दिदै अटेर गरे कानुन अनुसार कार्वाही गरिने


Advertisement
Advertisement
Advertisement

सन्धिखर्क नगरपालिका राजेस्व शाखा प्रमुख मुक्ति खनालले जानकारी दिनु भयो ।बजार अनुगमनमा, सन्धिखर्क नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष माधब श्रेष्ठ, २ का मोतीजन रायमाझी, कृर्षी शाखा प्रमुख राजेन्द्र भट्टराई नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल , सन्धिखर्क नगरपालिकाकी कर्मचारी सरिता भुसाल लगायतको सहभागिता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad