Advertisement
विज्ञापन

अर्घाखाँचीमा आज भैरव नाँच हुदैँ



Advertisement
विज्ञापन

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (मंगलबार) भैरव नाच हुने भएको छ।

साँझ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ को पुरानो बसपार्क चुत्रावेशीमा भैरव नाच हुन लागेको जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

भुमिकास्थान नगरपालिका वडा नम्बर ८ को नुवाकोट भैरव समाजको आयोजनामा हुन लागेको  बताएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad