Advertisement
विज्ञापन

ट्याक्टर दुर्घटना एक जनाको मृत्यु



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।

छत्रदेव गाउँपालिका-८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडक देखि २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक पाणिनी गाउँपालिका वडा नम्बर ८ का २० वर्षिय थम्मन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनामा परि घाइते भएका कुमालको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिए ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad