Advertisement
विज्ञापन

जन्मदिनको अवसरमा जेहेन्दार विधार्थीलाई सम्मान



Advertisement
विज्ञापन

बुटवल पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन व्याप्त पाईन्छ ।समाजसेवा र असल साेच जराबाट उम्रिन्छ भनजस्तै एक उदाहरणीय पात्र हुन प्रदिप घर्तिमगर अर्घाखाँची जिल्ला शितगङगा नपरपालिका मा जन्म भई हाल अध्ययन तथा रोजगारिको शिलशिलामा बुटवल बस्दै आयका प्रदीप घर्ती मगर ले आज मिति २०८० असोज २९ गते परेको जन्मदिनमा काे अवसरमा त्रिभुवन विश्व विद्यालय प्रथम लुम्बिनी वाणिज्य क्याम्पस कि जेहेन्दार विद्यार्थी छात्रा आयुश्मा रेश्मी लाई नगद रू. ५५५५ ,डायरी र दोसल्ला ले सम्मान गर्दै आफ्नो जन्मदिन मनाएका छन ।

उक्त कार्यक्रमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की काे प्रमुख आतिथ्यतमा सम्पन्न भएको हाे । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य विकाश पाण्डे , नेपाली विद्यार्थी संघ रुपन्देही सभापति सम्सेर खड्का , साना होटेल लोकतान्त्रिक संघ रुपन्देही अध्यक्ष शिवराज पोख्रेल ,नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस कार्यवाहक सभापति रेशम क्षेत्री , नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रमेश सारु,नेपाली काङ्गेस युवा नेता नारायण सिंह बेल्बासे , लोक दोहोरी गायक दीपक दर्लामी,नेपाल मगर विद्यार्थी संघ अर्घाखाँची सचिव सन्दीप पुन ,नेपाल मगर विद्यार्थी रुपन्देही सचिव टेक राना ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य हरि घिमिरे , सागर पन्थी , मन्दिप खाति क्षेत्री विद्यार्थी नेता माधव के सि ,स्ववियु सदस्य अमृता राना स्ववियु सदस्य भुवनेश्वोर अधिकारी , ने वी संघ की नेतृ बिजया कडेल लगायतका बिद्यार्थीहरुको उत्साहपूर्ण उपस्तिथि मा लुम्बिनी बाणिज्य क्याम्पस सभाहलमा क सम्पन्न भयो ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम बहादुर काकीले घर्तीको बिशेष दिन अरु तरिकाले भन्दा फरक गरेकोमा उहाँलाई धन्यवाद दिदै जन्मदिनको शुभकामना दिनुभयो । साथै लुम्बिनी वाणिज्य क्याम्पस विद्यार्थी छात्रा आयुश्मा रेश्मी लाईसधै भरि यसरिनै तपाईलाइ बधाई दिन पाईयोस भन्दै शैक्षिक यात्राको शुभकामना ब्यक्त्त गर्नुभयो । प्रदिप घर्ती मगरले आफ्नो जन्मदिन विशेष हुनाले जन्मदिन यसरी नै सहयोग गरि मनाउदा आफुलाई गर्व महसुुुस भएकाे र सम्पूर्णलाई जन्मदिनमा अनावश्यक खर्च नगरि सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्छ भन्दै आफ्नो जन्मदिन यसरिनै मनाउनु पर्ने बताउनुभएको छ । उनि नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष हुन । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की काे प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बुटवल बहुमुखी क्याम्पस का बिद्यार्थी नेता सुरज पन्थीले गरेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad