Advertisement
विज्ञापन

पाल्पामा गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हराउँदै



Advertisement
विज्ञापन

पाल्पा। पाल्पामा खानेपानीको समस्या हट्दै गएको छ । पाल्पाका अधिकांश स्थानमा एक गाग्री पानीका लागि दुई तीन घण्टा हिड्नु पर्ने बाध्यता हराउदै गएको छ ।

घरघरमा खानेपानीको धारा पुगेपछि अहिले सहज भएको छ । तीनै तहका सरकारले खानेपानीलाई प्राथमिकतामा राखेपछि पछिल्लो ६ बर्षमा पाल्पाका अधिकाशं बस्तीमा खानेपानीको सुविधा बढ्दै गएको हो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad