Advertisement
विज्ञापन

याे बर्षकाे दशै गीत “दशै तिहार रमाइलो” सार्बजनिक



Advertisement
विज्ञापन

चर्चित गितकार संगीतकार सन्तोश सुबेदीको उत्कृष्ट सिर्जनामा नयाँ दशै तिहार गित सार्बजनिक भयको हो 1 दिनमै करिब 40 हजारले हेर्नुभयको गित चर्चा पाउने निश्चित छ सर्जक सुबेदीका यहाँ भन्दा पहिला दर्जनौ सुपरहिट गितहरु छ्न गितमा अहिले पछिल्लो समयमा मिठो आबाज भयका गायक हरिराम बिसि अनि सुमधुर आबाजकि धनी लोकप्रिय गायिका लक्ष्मी खडका को आबाज रहेको छ |

बिसि ले यो भन्दा पहिला पनि धेरै गित गाउनु भयको छ यो बर्श नै लैजान्छु पोखरा तीज गीत गाउनु भयका बिसि नब गायकको अवार्ड मा पनि पर्नु भयको थियो | महेन्द्र भनडारि को एरेन्ज रहेको गित मालश्री स्तुदियो मा रेकर्ड भयको हो |


Advertisement
Advertisement
Advertisement

पछिल्लो समयका चर्चित निर्देशक निरेन श्रेष्ठले निर्देशन गर्नु भयको गितमा बिमल अधिकारी सन्जिता दर्लामी, आरति खडका अस्मिता नेउपाने अनि बाल कलाकार सुपृम सुबेदीको को बुलन्द अभिनय रहेको छ गितलाई हरिराम बिसि कै च्यानल HatiramBcMotionvideo च्यानलमा हेर्न सकिने छ ।

हेर्नुहाेस् भिडियो

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad