Advertisement
विज्ञापन

इजरायलमा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले १० लाख दिने



Advertisement
विज्ञापन

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।


Advertisement
Advertisement
Advertisement

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad