Advertisement
विज्ञापन

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?



Advertisement
विज्ञापन

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।


Advertisement
Advertisement
Advertisement

तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार  एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य १३३० रुपैयाँबाट बढेर १३४५ रुपैयाँ कायम भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad