Advertisement
विज्ञापन

उधोग ब्यापार संघ अर्घाखाँचीको दोश्रो साधारण सभा तथा प्रथम जिल्ला अधिबेशन सम्पन्न



Advertisement
विज्ञापन

अर्घाखाँची – उधोग ब्यापार संघ अर्घाखाँचीको दोश्रो साधारण सभा तथा प्रथम जिल्ला अधिबेशनको उद्गघाट कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

अधिबेशनमा नेकपा माओवादी केन्द्र्का प्रमुख आतिथी तथा फ्याक्सन इन्चार्ज बामदेब क्षेत्री घिमिरेले सरकारले अनावश्यक रूपमा ब्यापारिलाइ धेरै प्रकारका कर तिर्न लगाउदा बजारमा सटरै खाली हुने अवास्था आहेको बताउनु भयो ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा माओवाद केन्द्रका केन्द्रिय सदय अनिलकिसोर घिमिरे ,उधोग ब्यापार संघका केन्द्रिय महासचिव खिमान्द पराजुली सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण

प्रसाद श्रेष्ठ ,नेपाली कागेसका जिल्ला सदस्य हरि दमासे माओवादी केन्दकी कल्पना भुसाल ,उद्योग बाणिज्य सघका जिल्ला सचिब सन्तोष बस्याल ,चेम्बरका कोसाध्यक्ष राजकुमार श्रेष्ठ ,नेपाल पत्रकार महासघका कोसाध्यक्ष रुद्रमणी भुसाल लगायतले मन्तव्य राख्नु भएको थियो।

अध्यक्ष तारा सुनार अध्यक्षता र रमेश अधिकारको संचालनमा सम्पन्न भएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad