Advertisement
विज्ञापन

अर्घाखाँची हुदैँ पाल्पा, सालझण्डी, बुटबल जाने गाडी ठप्प



Advertisement
विज्ञापन

अर्घाखाँची, । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका हुदैँ सालझण्डी बुटबल तथा पाल्पाबाट छहरा हार्थोक पाल्पा बुटबल रुटमा सञ्चालन हुने यातायात व्यवसायी आन्दोलित भएर यातायात ठप्प पारेका छन् ।

निजी सवारीसाधनले गैरकानुनी रुपमा यात्रु बोक्ने गरेको भन्दै विरोध स्वरुप अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।निजि तथा साना सवारीले मनोमानि ढंगले गाडी चलाएको र भाडावाला सवारी मारमा परेको भन्दै गाडी बन्द गर्ने निर्णय गरेको आन्दोलनमा रहेको व्यवसायीले बताएका छन् ।


Advertisement
Advertisement
Advertisement

श्रीनगर र पश्चिमाअन्चल यातायातमा आबद्ध भएर पाल्पको पश्चिम भेग छहरा हुदौ अर्घाखाची र ढोरपाटन सडक अन्तरगत सालझण्डी, बुटबल, चल्ने गाडी बन्द गरेको यातायात व्यावसायीले जनाए ।

श्रीनगर यातायात ब्यावसायीले भने बिज्ञप्ती निकालेर सस्थाको बन्द नभएको र पश्चिम क्षेत्रमा चल्ने यातायात ब्यावसायीले मात्रै गाडी बन्द गरेको हुदा जिल्लाका अन्य ठाउँ बाट यातायात सन्चालनमा रहेको श्रीनगर यातायात ब्यावसायी संघका अध्यक्ष डिल बहादुर ढुङ्गानाले जानकारी दिए।

पश्चिम क्षेत्रमा चल्ने निजि सवारी तथा भाडावाला सानासवारी मापदण्ड अनुसार चलाउन ,माग राखेर गरेको बन्दले सर्वसाधारण यात्रु भने मारमा परेका छन।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad