Advertisement
विज्ञापन

अर्घाखाँचीमाआत्माहत्या गर्नेको सख्यामा वृद्धि



Advertisement
विज्ञापन

सन्धिखर्क। अर्घाखाँची मा २०७८। ०७९ मा ५२ जनाले झुन्डिएर आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची त्रीबर्षिय आत्महत्या तालिका अनुसार बिष सेवन गरि ४ जना ,औजार हातहतियार बाट १ गरि कुल ५७ जनाले आत्महत्या गरेको पाईएको छ।


Advertisement
Advertisement

त्रीबर्षिय आत्महत्या तालिका 

पछिल्लो समय मा अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बृद्वी रहेको पाईएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement