Advertisement
विज्ञापन

दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ



Advertisement
विज्ञापन

अर्घाखाँची। दुबई  पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा अर्घाखाँचीका अशोक भट्टराई पक्राउ परेका छन्।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौ महानगर पालिका वडा नम्बर ३२ काडाँघारी बस्ने २५ बर्षिय अशोक भट्टराईले अजय कुमार महत्तो लाई रोजगारीको लागि दुबई पठाई दिन्छु भन्दै ३ लाख लिएको र ३ लाख रकम लिई सकेपछि महत्तो देखि सम्पर्कविहीन भई पैसा ठगी गरेको आरोपमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भिनभवनले असोज १२ गते पक्राउ गरेको हो।


Advertisement
Advertisement

भटराईलाई नयाँ  बानेश्वर बाट पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार बिभाग ताहचाल काठमाण्डौ पठाईएको जानकारी आएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement