Advertisement
विज्ञापन

हाम्रो जिवन प्लसद्वारा समन्व्यात्मक बैठक सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालीका तम्घासमा रहेको हाम्रो जिवन प्लसले समन्व्यात्मक बैठक र इपिआइसि परियोजना अन्तर्गत् गुल्मी अस्पतालमा रहेको एआरटि शाखालाइ दराज्, कुर्ची, टेबल लगायत् स्टेसनरि सामाग्री हस्तान्तरण गरिएको छ।

बुधबार एक कार्यक्रमका बिच् हस्तान्तरण् गरिएको हो । सामाग्री सस्थाकी अध्यक्ष साबित्रा ज्ञवाली र इपिक परियोजना अन्तर्गत गुल्मीकी एच.ए एआरटि तिर्सना पराजुलीबाट् हस्तान्तरण गरिएको हो। एन.ए.पिएन को आर्थिक सहयोग र हाम्रो जीवन पलस गुल्मीको आयोजनामा बैठक एवं हस्तान्तरण कार्यक्रम गरिएको हो।


Advertisement
Advertisement
Advertisement

हस्तान्तरण् गर्दै अध्यक्ष ज्ञवालीले यो सस्था दर्ता गर्दा सुरुमा कठिनाइ धेरै भएपनि सबैको साथ र् सहयोगले यहासम्म आउनसकेको बताईन् । यो सस्थाको उदेश्य नै एचाइभि कसैलाई सर्न् नदिनु र् सङ्क्रमण् भएकालाई मर्न् नदिनु रहेको बताईन् ।

२०६४ सालमा स्थापना भएको यो सस्थाले हालसम्म् एचाइभिको क्षत्रमा काम् गर्दै आएको जानकारी दिईन् । कार्यक्रममा जिल्ला अस्पताल् गुल्मीकी निमित्त मेडिकल् सुपरिटेण्डेन् डाक्टर सोफीया थापाको प्रमुख् आतिथ्यता रहेको थियो ।

प्रमुख् अतिथी थापाले एचाइभिको क्षेत्रमा हाम्रो जिवन प्लस एन् ए पि एन् जस्ता सस्थासङ्ग् सहकार्य गरेर अगाडी बढने बताइन् । कार्यक्रममा सस्थाका प्रतिनिधी, डाक्टर्, एवम् स्वाथ्यकर्मिको उपस्थीतमा सम्पन्न् भएको हो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad